Other Services

नागरिकता प्रश्न: मैले जापानी नागरिकता प्राप्त गर्न नेपाली नागरिकता परित्याग गर्नु पर्ने भयो, के गर्ने? उत्तर: पहिला जापानको नागरिता प्रप्त गर्ने र त्यस पछि संबन्धित जिल्लामा तोकिएको अधिकारीलाई नेपाली नागरिकता परित्याग गरेको सुचना दिनु पर्ने छ। नेपालको नागरिकता ऐन २०६३ को संसोधित ऐन २०६५ को ऐन नं. २५ को दफा १० को उपदफा २ अनुसार नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न … Continue reading Other Services