वि.सं. २०८२ सालका लागि नेपाली राजदूतावास, टोकियोले निर्धारण गरेका सार्वजनिक विदाहरु

वि.सं. २०८२ सालका लागि नेपाली राजदूतावास, टोकियोले निर्धारण गरेका सार्वजनिक विदाहरु

वि.. २०८२ सालका लागि नेपाली राजदूतावास, टोकियो, जापानले निर्धारण गरेका सार्वजनिक विदाहरु

(Public Holidays of the Embassy for the Year 2082BS (April 14, 2025 – April 13, 2026)

सि. नं.

 

मिति

बार

अवसर

वि. सं.

इ.सं.

२०८२ वैशाख १

April 14, 2025

सोमबार (Monday)

Nepali New Year

.

२०८२ वैशाख १८ र १९

May 01-02, 2025

बिहिबार र शुक्रबार (TThursday and Friday)

Golden Week

 

.

२०८२ वैशाख २९

May 12, 2025

सोमबार (Monday)

वुध्दजयन्ती

.

२०८२ जेठ १५

May 29, 2025

बिहिबार (Thursday)

गणतन्त्र दिवस

.

२०८२ असोज ३

September 19, 2025

शुक्रबार (Friday)

नेपालको राष्ट्रिय दिवस (National Day of Nepal )

.

२०८२ असोज

September 22, 2025

सोमबार (Monday)

घटस्थापना

.

२०८२ असोज १ र १६

 October 01-02, 2025

बुधबार र बिहिबार (Wednesday & Thursday)

दशैविदा

.

२०८२ कात्तिक ०

October 23, 2025

बिहिबार (Thursday)

भाइटीका

.

२०८२ पुष १०

December 25, 2025

बिहिबार (Thursday)

Christmas Day

१०.

२०८२ पुष १७

January 1, 2026

बिहिबार (Thursday)

New Year

११.

२०८२ माघ २८

February 11, 2026

बुधबार (Wednesday)

National Foundation Day

१२.

२०८२ फागुन ११

February 23, 2026

सोमबार (Monday)

Emperor’s Birthday Ceremony

 

पुनश्चः-

  • शनिबार र आइतबार परेका सार्वजनिक विदाहरुलाई माथिको सूचीमा समावेश गरिएको छैन ।

नेपाली राजदूतावास

टोकियो, जापान ।

मितिः २०८१।१२।२५