नागरिक बडापत्र

नेपाली राजदूतावास, टोकियो ।
Fukukawa House B, 6-20-28 Shimomeguro, Meguro-Ku,Tokyo 153-0064
Tel: 03-3713-6241,6242, Fax: 03-3719-0737, Email: eontokyo@mofa.gov.np

……………….., राजदूत (Ambassador)
श्री हरिहर कान्त पौडेल, काउन्सेलर/ उपनियोग प्रमुख (Counsellor/Deputy Chief of Mission)

श्री विश्वास भट्ट, प्रथम सचिव (First Secretary)
श्री नारायण ज्ञवाली, द्वितीय सचिव (Second Secretary)
श्री सौरभ न्यौपाने, तृतीय सचिव (Third Secretary)

राजदूतावासद्वारा प्रदान गरिने सेवाहरुको विवरण (Details of the Services to be provided by the Embassy)

सि.नं.

(S.N.)

सेवा प्रवाहका किसिमहरु

(Types of Service delivery)

आवश्यक कागजातहरु

(Required Documents)

शुल्क / राजश्व

जापानी येन नगदमा

(Fees in Japanese Yen)

सेवा प्रदान गर्दा लाग्ने समय

(Time for Service Delivery)

सम्पर्क अधिकारी

(Contact official)

गुनासो सुन्ने अधिकारी

(Official to readdress complaint)

कैफियत

(Remarks)

.

VISA

15 Days Multiple Entry Tourist Visa

Necessary Documents:

Online Visa Application

  • Original Passport with the validity of minimum 6 months.
  • Visa fees
  • Passport size photograph-2

30 USD

(5000JPY)

*Below 10 years-Gratis

Next Working Day of submission of all the documents

Third Secretary

Deputy Chief of Mission

Application link attached

Document Submission Time: 09:30hrs to 15:00 hrs

30 Days Multiple Entry Tourist Visa

Necessary Documents:

  • As above

50 USD

(8000 JPY)

*Below 10 years-Gratis

90 Days Multiple Entry Tourist Visa

Necessary Documents:

125 USD

(19000 JPY)

*Below 10 years-Gratis

Diplomatic / Official Visa

Necessary Documents:

  • Official request letter from the Ministry of Foreign Affairs, Government of Japan or concerned Diplomatic Mission
  • Online Visa Application

Gratis

.

राहदानी

राहदानी नवीकरण

(Passport Renew)

आवश्यक कागजातः

  • https://online.nepalpassport.gov.np
  • रीतपूर्वक भरिएको आवेदन फारम
  • नागरिकता प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि
  • पुरानो राहदानीको सक्कल र सोको प्रतिलिपि
  • तोकिएको राजश्व/शुल्क
  • स्पष्टठेगाना लेखिएको लेटरप्याक
  • ३४ पृष्ठको राहदानीका लागिः

२३०००.००

  • ६६ पृष्ठको राहदानीका लागिः जा.ये. ३१०००.००

साधारणतया २ महिना

प्रथम/द्वितीय सचिव

उपनियोग प्रमुख

आवेदन लिङ्क संलग्न छ ।

राहदानी

नाबालकको राहदानी नवीकरण

आवश्यक कागजातः

  • रीतपूर्वक भरिएको आवेदन फारम
  • नाबालिग परिचयपत्रको सक्कल र सोको प्रतिलिपि

  • नाबालकको बाबु र आमाको नागरिकताको प्रतिलिपि एक/एक प्रति
  • नाबालकको बाबु आमाको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नाबालक जापानमा जन्मिएको खण्डमा जापानको अस्पताल र सिटी अफिसबाट जारी जन्मदर्ताको प्रतिलिपि
  • नाबालकको जाइर्यु कार्डको प्रतिलिपि
  • तोकिएको राजश्व/शुल्क नगदमा
  • ठेगाना लेखिएको लेटरप्याक
  • १० वर्ष भन्दा कम उमेरका नाबालकको हकमा

JPY १२०००.००

  • १० वर्ष बढी उमेरका नाबालकको हकमा

जा.ये. २३०००.००

साधारणतया २ महिना

प्रथम/द्वितीय सचिव

काउन्सेलर

राहदानी

जापानमा जन्मिएका नेपली नागरिका सन्ततीको पहिलो पटक राहदानी बनाउँदा

आवश्यक कागजातः

  • आवेदन फारम र बच्चाको बाबु र आमाको नागरिकताको प्रतिलिपि एक/एक प्रति

  • जापानको अस्पताल र सिटी अफिसबाट जारी जन्मदर्ताको प्रतिलिपि
  • बच्चाको जाइर्यु कार्डको प्रतिलिपि
  • तोकिएको राजश्व/शुल्क
  • ठेगाना लेखिएको लेटरप्याक

३४ पृष्ठको राहदानीका लागिः जा.ये. २००००.००

अस्थायी दर्ता शुल्क समेत

साधारणतया २ महिना

प्रथम/द्वितीय सचिव

काउन्सेलर

राहदानी

हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कुनै तवरले प्रयोग गर्न नमिल्ने राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन गर्दा

आवश्यक कागजातः

  • आवेदन फारम तथा नागरिकता प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि

  • हराएको भनी प्रहरी प्रतिवेदन

१० वर्ष भन्दा माथि उमेरका आवेदकको लागि

*३४ पृष्ठ राहदानीको जा.ये. ३५०००.००

*६६ पृष्ठ राहदानीको JPY जा.ये. ४६०००.००

१० वर्ष भन्दा कम उमेरका आवेदकको ३४ पृष्ठको लागि जा.ये. १८०००.००

साधारणतया २ महिना

प्रथम/द्वितीय सचिव

उपनियोग प्रमुख

.

एकतर्फी यात्रा अनुमतिपत्र

(One-way Travel Document)

आवश्यक कागजातः

  • राजदूतावासलाई सम्बोधन गरिएको निवेदन
  • दुई प्रति फोटो (35 mm*45 mm)
  • पुरानो राहदानीको प्रतिलिपि
  • राहदानी हराएको भए स्थानीय प्रहरी कार्यालयको रिपोर्ट
  • राहदानी म्याद सकिएको वा नासिएको खण्डमा सक्कल राहदानी
  • ठेगाना लेखिएको लेटरप्याक

जा.ये.८०००.००

आवेदन गरेको दिनको भोलिपल्ट (एक कार्य दिन)

प्रथम/द्वितीय सचिव

उपनियोग प्रमुख

निवेदनको ढाँचा

संलग्न छ ।

.

अधिकृत वारेशनामाको प्रमाणीकरण

(Attestation of Power of Attorney)

आवश्यक कागजातः

  • अधिकृत वारेशनामा दिनेको निवेदन र दर्ता भएका कानुन व्यवसायीद्वारा तोकिएको ढाँचामा तयार भएको अधिकृत वारेशनामा कागजको सक्कल दुई प्रति
  • अधिकृत वारेशनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा सोको एक-एक प्रति प्रमाणित प्रतिलिपि र वारेशनामा लिनेको नागरिकताको प्रतिलिपि
  • जग्गा सम्बन्धी वारेशनामा भएमा जग्गाको लालपुर्जा सक्कल प्रति र चालू वर्षको तिरो तिरेको रसिद सम्बन्ध विच्छेद अधिकृत वारेशनामा भएमा विवाह दर्ताको प्रमाणित प्रति
  • ठेगाना लेखिएको लेटरप्याक
  • वारेशनामा दिने व्यक्ति नियोगप्रमुख समक्ष अनिवार्य स्वयं उपस्थित भई उहाँकै रोहवरमा दस्तखत र ल्याप्चे सहिछाप गर्नुपर्नेछ ।

मुद्दा सम्बन्धी अधिकृत वारेसनामा तथा सम्पत्तिको तिनपुस्तेभित्रमा हक हस्तान्तरण सम्बन्धी अधिकृत वारेसनामाको
जा.ये. ६००.००

तिनपुस्तेबाहेक अरूलाई सम्पत्ति बिक्री वितरण वा हक छाडी दिने सम्बन्धी अधिकृत वारेसनामाको जा.ये. ६०००.००

सम्पूर्ण कागजात पुरा भएको ३ कार्यदिन ।

तृतीय सचिव

नियोग प्रमुख

निवेदनको ढाँचा

संलग्न छ ।

.

कागजात प्रमाणीकरण

(Consular Attestation)

(विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणीत, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, नाबालक रजिष्ट्रेशन जस्ता सबै कागजात प्रमाणीकरणहरु)

आवश्यक कागजातः

  • निवेदन
  • प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु (नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाण्डौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र जापानमा जारी भएका कागजात जापानको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको हुनुपर्नेछ)
  • अन्य सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents)
  • राहदानी र जाइर्यु कार्डको प्रतिलिपि र ठेगाना लेखिएको लेटरप्याक।

प्रति कागजात

जा.ये. ८०००.००

आवेदन गरेको दिनको भोलिपल्ट

(एक कार्य दिन)

द्वितीय सचिव

तृतीय सचिव

उपनियोग प्रमुख

निवेदनको ढाँचा

संलग्न छ ।

.

जो जससँग सम्बन्धित छ व्यहोराको पत्र

Issuance of “To Whom It May Concern” Letter

Nationality Certificate

(हस्ताक्षर प्रमाणीत, जमानतपत्र, विवाह सम्बन्धी पत्र र अन्य सबै प्रकारका निवेदन, जो जससँग सम्बन्धित छ वा यस्तै प्रकारका कागजातहरु)

आवश्यक कागजातः

  • राजदूतावासलाई सम्बोधन गरेको निवेदन
  • सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents)
  • सक्कल राहदानी र सोको प्रतिलिपि
  • तोकिएको राजश्व/शुल्क नगद

ठेगाना लेखिएको लेटरप्याक

हस्ताक्षर प्रमाणीतका लागि स्वयं उपस्थित हुनुपर्नेछ ।

.

मत्र्जुरीनामा

(Aauthorization/ Letter of Consent

आवश्यक कागजातः

  • सम्बन्धित व्यक्ति स्वयम् राजदूतावासमा उपस्थित भई पेश गर्ने राजदूतावासलाई सम्बोधन गरेको निवेदन

बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin), वा यस्तै प्रकारका अन्य कागजातहरुको प्रमाणीकरण

आवश्यक कागजातः

  • राजदूतावासलाई सम्बोधन गरेको निवेदन
  • प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु (नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाण्डौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र विदेशमा जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको हुनुपर्नेछ)

जा.ये. १५०००.००

९.

गैर आवासीय नेपाली परिचयपत्र

(Non-Resident Nepali, NRN ID Card)

Registration and Issuance of NRN Identity Card for Foreign Resident of Nepali nationality

Necessary Documents;

  • Duly filled in Application form
  • Copy of Nepali Citizenship and Nepali Passport
  • Proof of residency or valid visa in the country of current residence
  • Document of proof related to her/his profession / employment / business that s/he is associated with
  • Recent photographs (Auto-size: 2 copies, Passport size:1 copy)
  • Revenue amount in cash
  • Letter pack with address

  • निवेदन शुल्कः प्रति कागजत जा.ये. ३०००.००
  • कार्ड जारीः प्रति कागजात

जा.ये. ९०००.००

राजदूतावासमा आवेदन प्राप्त भएको ७ दिन भित्र

प्रथम/द्वितीय सचिव

उपनियोग प्रमुख

Registration and Issuance of NRN Identity Card for Foreign National of Nepali origin

Necessary Documents;

  • Duly filled in Application form
  • Copy of foreign citizenship or similar document
  • If s/he has renounced citizenship of Nepal, a copy of document justifying her/his renouncement of Nepali citizenship
  • Document that details citizenship certificate number and issuing district for her/his father/mother/grand-father/grand-mother or a document justifying to this effect
  • Document of proof related to her/his profession / employment / business that s/he is involved into
  • Recent photographs: Auto-size: 2 copies (25mm*30mm) and Passport size:1 copy (35mm*45mm)

जा.ये. ७६०००.००

१०.

श्रमिक मागपत्र प्रमाणीकरण

Trainee (TITP) and Skilled worker (SSW)

Required Documents

a. Demand letter as per the format

b. Employment Contract

c. Agency Agreement (interparty)

d. Guarantee letter

e. Power of Attorney

f. other company profile and documents

श्रमिक संख्या १ देखि २५- जा.ये. 46000.00

श्रमिक संख्या २६ देखि १००- जा.ये. 54000.00

सच्चाउन/पुःन प्रमाणीकरण- जा.ये. 15000.00

राजदूतावासमा आवेदन प्राप्त भएको सामान्यतयाः १० कार्यदिन

द्वितीय सचिव/

उपनियोग प्रमुख

नियोग प्रमुख

१२.

व्यक्तिगत घटना दर्ता

जन्म दर्ता

आवश्यक कागजातः

https://public.donidcr.gov.np

बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र राहदानीको प्रतिलिपि।

बाबु आमाको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

सूचकको नागरिकता प्रमाणपत्र राहदानीको प्रतिलिपि।

स्वास्थ्य संस्था/अस्पतालबाट जारी जन्म प्रमाणपत्र र Maternity Child Book को प्रतिलिपि।

जापानको सिटि अफिसबाट जारी जन्म दर्ताको सक्कल प्रमाणपत्र (जापानको परराष्ट्र मन्त्रालयको Consular Affairs Bureau बाट प्रमाणित गराएर मात्र पेश गर्नुपर्ने) सोको अंग्रेजी अनुवाद।

बच्चाको Zairyu Card को प्रतिलिपि।

अनलाइन फारम भरी प्राप्त टोकन नम्बर।

  • ३५ दिन भित्र- निशुल्क
  • ३५ दिन पश्चात- जा.ये. ४०००.००
  • प्रतिलिपि- जा.ये. ५०००.००

प्रथम सचिव

सूचकः जन्मको हकमा सम्बन्धित देशमा रहेका बच्चाको बाबु, आमा वा परिवारको १८ वर्ष पुगेको व्यक्ति।

नोटः सूचक स्वयं दूतावासमा उपस्थित भई सूचना फारममा सही छाप गर्नुपर्ने हुँदा कागजात हुलाकमार्फत पठाउन नमिल्ने।

मृत्यु दर्ता

आवश्यक कागजातः

मृतकको नागरिकता/नावालक परिचयपत्र राहदानी प्रमाणपत्रको प्रतिलिपि।

सूचकको नागरिकता राहदानीको प्रतिलिपि।

स्वास्थ्य संस्था/अस्पतालमा मृत्यु भएको भए उक्त संस्थाबाट जारी प्रतिवेदन।

जापानको सिटी अफिसबाट जारी मृत्यु प्रमाणपत्र (जापानको परराष्ट्र मन्त्रालयको Consular Affairs Bureau बाट प्रमाणित गराएर पेश गर्नुपर्ने) सोको अंग्रेजी अनुवाद।

रीतपूर्वक भरेको सूचना फाराम वा अनलाइन पोर्टल मार्फत प्राप्त टोकन नम्बर।

  • ३५ दिन भित्र- निशुल्क
  • ३५ दिन पश्चात- जा.ये. ४०००.००

प्रतिलिपि- जा.ये. ५०००.००

दूतावासमा आवेदन प्राप्त भएको ७ दिन भित्र

द्वितीय सचिव

तृतीय सचिव

द्वितीय सचिव

तृतीय सचिव

सूचक: मृत्युको हकमा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्ति। सूचक स्वयं दूतावासमा उपस्थित भई सूचना फारममा सही छाप गर्नुपर्ने हुँदा दर्ताको लागि कागजात हुलाकमार्फत पठाउन नमिल्ने

​​​​​​​